सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

साइग्रेस अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो फिल्मको घोषणा गरे। फिल्मलाई शिशिर खातीले निर्देशन गर्ने र यसअघि फिल्म ‘रङ्गेली’ बनाएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com