सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले निकै चर्चा पायो । नायक सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले निकै चर्चा पाएपछि फिल्मको हाइप पनि ह्वात्तै बढेको छ । अब, यो फिल्मको निर्माणपक्षले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै