सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अन्तर्वार्ता विवादमा मुछिएपछि पल बोले

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ :  केही दिन अघि देखि अभिनेता पल शाह र हास्य कलाकार सन्दीप क्षेत्रीको एक अन्तर्वार्ता सामाजिक सञ्जालमा निकै चर्चामा छ। सन्दीप क्षेत्रीले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने आफ्नो शो ‘ह्वाट द फ्लप’ मा पललाई अतिथिको रूपमा बोलाएर उनले जेल जीवनबारे प्रश्नहरू गरेका थिए। पलको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com