सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऐंचो पैंचो’ टिमको प्रचारमा व्यस्त

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो भदौ १४ बाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचो पैंचो’को टिम अहिले प्रचारमा व्यस्त छ। उपत्यकाका कलेज क्याम्पियन बाट सुरु भएको फिल्मको प्रमोसन अहिले टेलिभिजन रियालिटी शो तिर पुगेर फिल्मलाई प्रचार गर्न थालेको छ। यसै क्रममा फिल्मको टिम नेपालको सवैभन्दा ठुलो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com