सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

स्व. बि. एस. राणाको परिवारलाई सबिनसहित दर्जनौ कलाकारको सहयोग

सबस्त इन्टरटेनमेन्ट काठमाडौँ: बरिष्ट कलाकार स्वर्गीय बि. एस. राणा नेपाली चलचित्र जगतका एक चम्किला तारा हुन्उ। उनले आफ्नो अभिनय मार्फत दर्शकमा एउटा मिठो छाप छाडेका छन्। उनै चम्किला तारा बि.एस. राणाको मृत्यु पछि उनको परिवार विचल्ली भएको खबर सबै नेपाली माझ पुगी सकेको छ।  

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com