सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो ‘एक भगवत् गीता’को फस्ट लुक पोस्टर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केही दिन अघि टिजर सार्वजनिक गरेर चर्चामा रहेको फिल्म ‘एक भगवत् गीता’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।  टिजर सार्वजनिक गर्दै प्रमोसनलाई जोड दिएको फिल्मका निर्माण टिमले फस्ट लुक पोस्टर सार्वजनिक गरेसँगै प्रचारलाई अझ तीव्र बनाएका हुन्। सार्वजनिक तिन पोस्टरमा फिल्मका मुख्य

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com