सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बढ्ने भयो कोरसको पारिश्रमिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने भएको छ। गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको हो। अब भने फिल्मको गीतमा नृत्य गर्ने डान्सरहरुले एक दिनको तिन हजार, दुई दिनको पाँच हजार तथा छायांकन तिन दिन सम्म

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com