सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दान्भी’को गीतमा रोमान्टिक पूजा र कुन्साङ

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पूजा शर्मा र कुन्साङ्ग बम्जनको मुख्य भूमिका रहेको फिल्म दान्भीको अहिले धमाधम छायांकन भईरहेको छ।  काठमाडौँको छायांकन सेड्युल सकाएर दर्जिलिङ्ग छायांकनमा जाने योजना बनाई रहेको निर्माण टिमले भर्खरै मात्र फिल्ममा समावेश  ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरेको छ। गीतको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com