सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आजदेखि देशभर ‘फूलबारी’

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: एउटा घरको कथा जुन हरेक घरको व्यथा सुनाउने चलचित्र ‘फूलबारी’ आजदेखि देशभर एकैसाथ प्रदर्शन भएको छ। विपिन कार्की,दयाहाङ राई, प्रियंका कार्की जस्ता अनेकौ स्टार कलाकारहरुको बेजोड अभिनयको संगालो चलचित्र एक भावना हो।   ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले बिहिबार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com