सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘डोरी’ निर्देशक अरुण लामाले दोस्रो चलचित्र ‘तथास्तु’निर्माण गर्दै 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो चलचित्र ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन्। सार्वजनिक गरिएको पोस्टरमा चलचित्रको छायांकन अर्को वर्ष अर्थात २०८३को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७मा हुनेछ।.जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com