सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समाबेश “बा आमा” बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com