सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रहस्यमय कथा र काठमाडौंको इतिहास झल्काउने प्रयास,चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ । यस ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ । यो ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com