सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यूनिभर्सल सर्टिफिकेट पाएर ‘राजागंज’ प्रदर्शन हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागंज’ लाई सेन्सर बोर्डले विवादित सिन काटे पश्चात यूनिभर्सल सर्टिफिकेट दिएको छ । चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिएको छ । सोमबार साँझ चलचित्रको जाँचपछि बोर्डले केही दृश्य तथा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com