सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यो खबर आयोजक संस्थाले सार्वजनिक गरेको हो । फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले