सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘होस्टेल’को तेश्रो शृंखला ‘होस्टेल ३’मा केहि समय अघि टिकटकर पारस बम अर्थात्क कूल ब्वाई अनुवन्धित भैसकेका छन। अब भने फिल्म कलाकारहरुको लाईनअपमा ३ नाम थपिएको छ। फिल्ममा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तलाई अनुबन्धित गरिएको छ । यी ३ पनि फिल्ममा महत्वपुर्ण