सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू भएको छ । यही क्रममा फिल्मको मध्यपूर्व र मलेशिया अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण पक्षका अनुसार साथीभाइ इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो ।