सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दोस्रो हप्तामा ‘झरीपछिको इन्द्रेणी’, रोजमानको स्वरमा ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत पौष ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आजबाट दास्रो हप्तामा प्रवेश गरेको छ । चलचित्र प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण टिमले सुपरस्टार नेवारी गायक रोजमान महर्जनको स्वरमा भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरिएको हो । दर्शकबाट ‘उत्कृष्ट वर्डअफ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com