सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ। चलचित्रको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो । चलचित्रमा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com