सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऐँचो पैँचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘ऐँचो पैँचो’को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्ममा समावेश ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा आशिष अविरल र अश्मिता अधिकारीले आवाज भरेका छन। डान्सिंग नम्बरमा स्वस्तिमा खड्का, वर्षा राउत, कोशिश क्षेत्रि,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com