सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

टेलिफिल्म ‘सिन्दुर पोते’को पहिलो शृंखला सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ । नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com