सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मन बिनाको धन’ को देशैभरिबाट आक्रामक प्रचारप्रसार

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ ।निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। राजधानी काठमाडौं सहित देशका प्रमुख सहर पोखरा ,चितवन , नेपालगन्ज, इटहरी लगायत पूर्वमा इ–रिक्साका साथै अटोमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com