सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सर्यो पूजाको ‘दान्भी’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: जेठ १० गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘दान्भी’ तय गरिएको मितिमा प्रदर्शन नहुने भएको छ। आइतबार फिल्मकि मुख्य अभिनेत्री पूजा शर्माले सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै फिल्म पोस्ट पोण्ड भएको जानकारी दिएकि हुन्। उनले लेखेकी छिन ‘प्रिय दर्शकहरु, हामीलाई थाहा छ तपाइहरु

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com