सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रोल नं १’ घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  फिल्म ‘रोल नं १’ बन्ने भएको छ। बाल मनोविज्ञानमा आधारित रहेर बन्ने फिल्मको आईतबार निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्। सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com