सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

वर्षा र अमरको ‘मोदीबेनी’ प्रिमियर सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही शुक्रवार देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया प्राप्त भएको छ। प्रिमियरमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com