सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिइन 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो जेष्ठ  ९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘नरसिंहाः अवतार’ कि अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी छिन  । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको विवाह भएको हो । दुवैजना  करिब

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com