सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बर्दियाबाट सुरु भयो ‘ह्यासट्याग माया’को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ। निर्माण टिमले बर्दिया राष्ट्रिय निकुञ्जमा केहि दृश्यहरु खिच्दै छायांकन सुरु गरेको हुन्।  राजिव गुरुङको डेब्यु निर्देशनमा बनिरहेको फिल्ममा शर्मिला थापाको लगानी रहेको छ। थ्रिलर जनरामा आधारित फिल्मको बर्दिया छायांकन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com