सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कोरियाको कस्मेटिक्स कम्पनी मिसोकोससँग एलिजाको सहकार्य

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि कोरिया पुगेकी नायिका एलिजा गौतमले नयाँ व्यवसाय सुरु गर्ने भएकी छिन। उनले कोरियाको प्रतिष्ठिति कस्मेटिक्स कम्पनी ‘मिसोकोस’सँग व्यवसायमा पार्टनरको रुपमा काम गर्ने भएकी छिन। गौतमले मिसोकोसका कस्मेटिक सामान नेपाल भित्र्उानको लागि आज (बिहीबार) सम्झौता गरेकी छिन् । ३६ वर्ष

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com