सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

डेढ महिना पछि नम्रताको स्पष्टिकरण, भन्छिन, ‘देशमा कानुन मरेको छैन’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता सारुक ताम्राकारको मृत्युसँगै विवादमा तनिएकि अभिनेत्री नम्रता श्रेष्ठ सामाजिक संजाल मार्फत स्पष्टिकरण दिएकि छिन। उनले सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै झन्डै १००० शब्दमा स्पष्टिकरण दिएकि छिन। केही वास्तविक सुचना बाहिर ल्याउने भन्दै उनले फिल्म ह्यासट्याग मायाको छायांकन देखि विवाद सम्मका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com