सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नाङ्गो गाउँ’को सुटिंग सेटबाट बाहिरियो तस्बिरहरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  चैत्र १० गते देखि छायांकन सुरु भएको फिल्म नाङ्गो गाउँ को छायांकन स्थलबाट फिल्मका मुख्य कलाकार दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाहको केहि तस्बिरहरु बाहिरिएको छ। सार्वजनिक तस्बिरमा  दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । यस्तै,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com