सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बहाव’को ‘मन रोग’ गितमा स्वतन्त्रताको खोजीमा सुरक्षा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’को ‘मन रोग’ गित सार्वजनिक भएको छ। गितको भिडियोमा अभिनेत्री सुरक्षा पन्त केहि बन्धनबाट मुक्त हुन खोज्दै आफैसंग रुमलिएकि छिन्। गितले उड़ान भर्न देउ मलाइ भन्दै एउटा ब्याक्तिको आफ्नै र परिवारको इक्षा रहरसंगको द्वन्द, मानसिक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com