सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चैत १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हामी तीन भाई’ को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मधुुसुधन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत चलचित्र को ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा एउटा गाउँका तीन दाजुभाई बिनोद न्यौपाने,कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरुका बुबा आमाले तीन भाई कहिल्यै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com