सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मेट गाला २०२३’ मा आलियाको डेब्यु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यस बर्षको मेट गाला २०२३ अमेरिकाको न्युयोर्क सम्पन्न भएको छ।  सोमबार राति भएको उक्त फेसनको महाकुम्भमा विश्वभरका फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको रौनकले माहोल तातेको थियो। यस पटक बलिउडबाट प्रियंका चोपडा र आलिया भट्ट पुगेका थिए। प्रियंका आफ्ना श्रीमान निक जोनससँग पुगेकी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com