सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – `डल्लेले इन्ट्री मार्यो´ चलचित्रको प्रमुख भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का फाइनल भएकी छिन । राजु गिरीको निर्देशनमा बन्ने चलचित्र टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो । मिस नेपाल २०२५ मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि