सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ। जहा चलचित्रका मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा देखिन्छ