सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 चलचित्र ‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘कार्की साइँला’ मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ। निर्माण टिमले अभिनेत्रीको आचार्यलाई अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै अब निर्माण चलचित्र को छायांकनमा जुटेको छ। अब यो चलचित्रमा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com