सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मायाबी’ को ट्रेलरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मायाबी’ को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तीन दिन अगाडि सार्वजनिक चलचित्रको ट्रेलरले १० लाख भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको फिल्म सेक्सन अन्तर्गतको दुई नम्बर ट्रेन्डिङमा परेको छ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com