सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – संविधान दिवसको अवसर पारेर आज बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको छ । चलचित्रले हाउसफूल सुरुवात गरेपछि विहानैबाट मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । वितरक गोविन्द शाहीका अनुसार चलचित्रको