सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नाईं नभन्नू ल ६’को अफिसियल टिजर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्मा स्टारर चलचित्र ‘नाईं नभन्नू ल ६’को अफिसियल टिजर सार्वजनिक भएको छ । रिलिज टिजरमा चलचित्रका मुख्य पात्र प्राय सबैलाई समेट्दै चलचित्रको बिषयबस्तु प्रस्तुत छ। जहाँ प्रेम,पागलप्रेम, प्रेमका लागि गरिएको पहल, पारिवारिक कथाजस्ता बिषय हाइलाइट गरिएको छ। विकासराज आचार्यको निर्देशनमा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com