सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘हर्ष’ को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने चलचित्र ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com