सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कलाकारहरू सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले `स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले सहभागिता जनाउने भएका छन् । कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी हुनेछन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com