सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘आ बाट आमा’ मा प्रदीप रावत अनुबन्ध

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली चलचित्र ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अनुबन्ध भएका हुन्। निर्देशक पन्तले प्रदीप रावतलाई चलचित्रमा अनुबन्ध गरेको बताए। उनले भने,‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com