विकास रौनियार / सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सन् २०२३ को जुन महिनाको एक दिन । म कोलकाताको पार्क स्ट्रिटस्थित चर्चित क्याफे ‘फ्लरिज’मा बिहानको खाजा खाइरहेको थिएँ । अचानक क्याफेबाहिर निकै होहल्ला सुनियो । केहीबेरमै एउटा प्रतिष्ठित पहेँलो ‘एम्बेसेडर’ ट्याक्सी क्याफेअगाडि आएर रोकियो र त्यसलाई फोटोग्राफरहरूले घेरे