सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निरजरा ब्युटी सलोन एण्ड एकेडेमीले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा १२५ जना विद्यार्थीलाई सम्मानसहित प्रमाणपत्र वितरण गरिएको छ । विसं २०६५ साल भदौ ९ गते धादिङको खानिखोला बजारस्थित एउटा सानो कोठाबाट सुरु भएको