सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Month: August 2026

‘मास्टर्नी’ हेर्ने दर्शकलाई स्कुटर जित्ने अवसर

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ले दर्शकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। फिल्मको भदौ ३ गतेदेखि ९ गतेसम्म खल्ती एपमार्फत टिकट काट्ने दर्शकमध्ये एक भाग्यशालीले इलेक्ट्रिक स्कुटर जित्ने अवसर पाउनेछन्। ‘टिकट किन्नुहोस्, फिल्म हेर्नुहोस् अनि स्कुटर जित्ने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com