सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Day: September 5, 2026

कस्तो छ ‘मास्टर्नी’ को कमाइ ?

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’ को कमाइ घरेलु बजारमा सुखद रहेन । स्रोतका अनुसार फिल्मले दुई सातामा ४० लाख १५ हजार रुपैयाँ मात्र कमाइ गरेको छ । उक्त अवधिमा फिल्मका १२ हजार १ सय ९५ वटा टिकट बिक्री भएको स्रोतले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com