सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Day: September 21, 2026

‘द राइज अफ साम्राज्य’मा सुशील श्रेष्ठको प्रवेश

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारहरूको लाइनअप पूरा भएको छ। सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठपछि अभिनेता सुशील श्रेष्ठ पनि फिल्ममा अनुबन्धित भएका छन् । सुशीलको प्रवेशसँगै फिल्मका मुख्य कलाकारको लाइनअप

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com