सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत पछिल्ला फिल्महरूको कमाइ सार्वजनिक गरेको छ । बोर्डका अनुसार नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ले दुई करोड २४ लाख ३१ हजार ८ सय ८३ रुपैयाँ व्यापार गरेको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म उक्त व्यापार गरेको