सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । लामो अन्तरालपछि चर्चित नाट्य निर्देशक तथा अभिनेता सुनील पोखरेल नाटक ‘अन्तिम गीत’ मार्फत मञ्चमा पुनरागमन गरेका छन् । रुसी नाटककार एन्टोन चेखोभको चर्चित एकाङ्की ‘द स्वान सङ’को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ असोज २ देखि ५ गतेसम्म काठमाडौंस्थित रुसी सांस्कृतिक केन्द्रमा मञ्चन गरिएको