सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेठ २३ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड भएका छन् । पोस्टरमा धेरै कलाकारहरु देखिन्छन् । सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको