सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: anjila subba

९८औं ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com